Ads By Google

Jun 12, 2014

Bistarai Bistarai by Rohit John Chhetri

(बिस्तारै बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा म
दुख आँशु सबै बिर्सेर रम्न चाहन्छु तिम्रै न्यानो अंगालोमा म

खुला पंख फिजाई आकाशमा उडेको चरी झै मुक्त हुन चाहन्छु म
तिम्रो मायामा म डुब्न चाहन्छु तिम्रै मायामा रम्न चाहन्छु म...)२
(साहारा बनि देऊ तिमी मेरो खुसी बनि देऊ )२
(अन्धकारको उजेली जूनेली रातको जून तिमी मेरो बनि देऊ )२
सुस्तरी सुस्तरी गाउँदै छ यो मनले गीत तिम्रै नामको
(बिस्तारै बिस्तारै... सुस्तरी सुस्तरी...)२

No comments:

Post a Comment

My Ping in TotalPing.com